छहारी सङ्गम युवा क्लब द्वारा आयोजना गरियको पुसे पन्ध्र खेल महोत्सव हर्ष उल्लास का साथ सम्पन्न

छहारी सङ्गमको पुसे पन्ध्र खेल महोत्सव सम्पन्न 



Online news
31december 2019
छाहारी संगम युवा क्लब
कावासोती 1 नवलपरासी
कावासोती नगरपालिका वडा न १ को छहारी सङ्गमको आयोजनामा संचालित  पुसे पन्ध्र खेल महोत्सव आज सम्पन्न  भएको छ।

पुसे १५,ल्होसारलाइ लक्षित गर्दै महिला कपर्दी प्रतियोगिता ,महिला फुटबल प्रतियोगिता ,बयस्क फुटबल प्रतियोगिता,दौड प्रतियोगिता,घैटो फुटाल्ने खेल लगाएतका बिबिध रमाइला खेलहरु आयोजना गरि महोत्सव  सम्पन्न गर्नु भएको छ  क्लबका अध्यक्ष तबारक अहमद मियाले जानकारी गराउनु भयो  कार्यक्रम भब्य उत्साह जनक ढङ्गले समापन भयको छ

 क्लबले बिगत चार बर्षदेखी क्लबको खेल मैदानमा  पुसे पन्ध्र खेल महोत्सव आयोजना गर्दै आएको र यो बर्ष पनि त्यसैको निरंतरता  स्वरुप यो बर्ष पनि  आमा समुह,टोलसुधार समितीहरुको सहभागीतामा प्रतियोगिता सम्पन्न गरिएको संयोजक सन्दिप क्षेत्रीले बताए।

महोत्सवमा सहभागी टिमहरु मध्य महाराजा प्रकृती आमा समुह महिला कपर्दी र फुटबल प्रतियोगितामा बिजयि भएको छ।बिजेता टिम तथा खेलाडीहरुलाइ समापन कार्यक्रमका प्रमुख अतिथी तथा कावासोती नगरपालिका वडा न १ वडाध्यक्ष नारायण प्रसाद पन्थको हातबाट नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

विभिन्न संघ सस्था तथा सामाजिक ब्यक्ति हरुको सहयोगमा संचालित कार्यक्रमको प्रमुख प्रायोजक कावासोती फिल्महल चोकमा रहेको मौलाकालिका रि-कण्डिसन,ड्राइभिङ तथा वर्कशप रहेको थियो।आयोजित छाहारी पुसे १५ खेल  का  सबै टिम का युवा युवती  हरु लाइ बधाई र धन्यवाद दिन चाहान्छु

बिजेता टिम लाई बधाई 
महिला फूटबल  प्रथम = महरजा प्रकृति  आमा समूह
    महिला कब्बर्दी प्रथम =महरजा प्रकृति  आमा समूह
 १२ बर्ष मुनी  को फूटबल प्रथम = अन्दज को समुह

कार्यक्रम का केही झलक हरु






सञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

काठमाडौ पुस 16,  दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।



ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा  सरकारले पत्राचार गरेको थियो 
तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ 
किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।छिटै नै सबै कर भुक्तानी गरि सक्ने प्रतिबद्ध जायर गरेको छ ।यो समाचार अन्लाईन खबर बाट साबार गरियको हो 
धन्यवाद 

घिउकुमारी को प्रयोग बाट हुने फाइदा हरु


घिउकुमारी को प्रयोग बाट मानव जीवन मा हुने उपयोगी हरु

पोखरा : घिउकुमारी औषधीय गुणको वनस्पती हो, यसलाई सानो गमलामा करेसा वारि  रोप्न सकिन्छ ।  घिउकुबारी को पातमा चिप्लो  तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदा जनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि लाभदायक मानिन्छ

के पाइन्छ घिउकुमारीमा : घिउकुमारीमा भिटामिन ए, बि–१, बि–२, बि–६, बि–१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो।

छालाको सौन्दर्य बढाउन : घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।
घिउकुमारी जेलमा कागतीको रस मिसाएर कपालमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि : घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।
पेटको लागि : घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

1. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कोसिका को कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
2. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

3. घिउकुमारीको जुस सेवन गर्दा छाला  खस्रो रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।
4. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।
5. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।
6. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध
बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

7. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प्रmेशनरको रुपमा काम गर्छ ।
8. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।
9. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।
10. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।
11. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।
12. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।
जीवन उपयोगी कुरा पढ्न लाई फलो सियर कमेन्ट  गर्नु होला 
13.घिउकुमारी कम्जोर अंग हरु मा मालिस गरेर प्रयोग गर्न सकिन्छ 

सुदूरपश्चिम मा भ्रमण बर्ष को तयारी



सुदूरपश्चिम मा भ्रमण बर्ष को तयारी 

online news 
28 december 2019

धनगढी- नेपाल भ्रमण वर्ष २०२० आउन सात दिन बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारले भव्य रुपमा उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटन दिवसका लागि गठित समन्वय उपसमितिले सांस्कृतिक झाँकी तथा र्‍याली सहित उद्घाटन कार्यक्रम  गरिने जनाएको छ्न

भ्रमण वर्ष मनाउन गठित सुदूरपश्चिम प्रदेश मुल आयोजक समितिले उद्घाटनका क्रममा धनगढीको ट्राफिक चौराहदेखि सहिद गेट तथा क्याम्पस रोडलगायतका स्थानबाट शोभार्‍याली निकाल्ने कार्यक्रम रहेको जनाएको छ। नेपाल भ्रमण वर्ष  २०२० को उद्घाटन दिवस मनाउन सम्पूर्ण व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन ईकाई प्रमुख किशोर अर्यालको संयोजकत्वमा सात सदस्यीय विशेष कार्यदल गठन गरिएको छ।

 कार्यदलमा नेपाल प्रहरी, समन्वय उपसमिति,  प्रचार-प्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, कैलाली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र नाटा सुदूरपश्चिम प्रदेश सदस्य रहेका छन्।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, सरकारी अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, निजि क्षेत्र, संगठित संघसंस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा क्लव आदिको सहभागिता रहने जनाइएको छ।

‘प्रत्येक जिल्लाको प्रतिनिधित्व हुने गरी स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, स्थानीय कलाकारहरुको प्रस्तुती लगायत साँस्कृतिक कार्यक्रम समावेश गरिने निर्णय भएको’ उल्लेख छ। त्यस्तै, एक निकाय एक अभियान संचालन गर्न सबै सरकारी, गैरसरकारी, निजी क्षेत्रलगायतका सरोकारवालाहरुलाई आह्वान गर्ने, प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालयहरुलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गर्ने लगायतको निर्णय भएको जनाइएको छ।

प्रदेश भ्रमण वर्षको लोगो पारित
सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिले प्रदेश भ्रमण वर्षको लोगो अनुमोदन गरेको छ। पर्यटकीय गतिविधि झल्काउन आवश्यकता अनुसार प्रचार-प्रसार उपसमितिले समितिको बैठकमा पेश गरेको ‘देवभूमी सुन्दरभूमी’ अंकित लोगो अनुमोदन गरेको हो।

सो लोगोको किनारामा नेपालको झण्डाको संकेत गर्ने निलो, रातो र सेतो रंगको घेरा छ। अपि र सैपाल हिमाल सिरानमा रहेको छ भने देवभूमीको संकेत गर्ने गरी मन्दिरको स्केच राखिएको छ। सांकेतीकरूपमा तराइ, पहाडी–हिमाली संस्कृती झल्कने महिला र पुरूषको स्केचका साथै यस प्रदेशको प्रकृतिमा आधारित पर्यटकीय आकर्षण एवं मानव निर्मित पर्यटकीय आकर्षणहरु समेत प्रस्तुत हुने गरी तयार पारिएको छ। सो लोगोमा ‘देवभूमि सुन्दर भूमि’को नारा उल्लेख गरी प्रदेशको नाम समेत लेखिएको चिन्ह रहेको छ।

फेसबुक पेज सञ्चालन गरिने 
प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरिय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज संचालन गरिने निर्णय गरिएको छ। प्रदेशका पर्यटन गतिविधिहरुको सामाजिक संजाल मार्फत प्रचार-प्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविध तथा तस्बिरहरु पोष्ट गर्न मूल समितिको मातहतको प्रचार-प्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा संचालन हुने गरी फेसबुक पेज संचालन गरिने निर्णय भएको हो।

पाँच वटा स्वागतद्वार बनाइने
नेपाल भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिमका पाँच स्थानमा स्वागत द्वार निर्माण गरिने निर्णय भएको छ। प्रदेशको गड्डाचौकी, धनगढी भन्सार, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्ने समितिको बैठकले निर्णय गरेको हो

यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तब्यहरु झल्कने गरी तस्बिरहरु प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङबोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी पर्यटकीय गन्तब्यहरुको फोटो, यस प्रदेशको कला संस्कृती झल्काउने तस्बिर, यस प्रदेशका पुरातात्वीक सम्पदाहरु झल्कने तस्बिरहरु समावेश हुने गरी प्रचार-प्रसार उपसमितिले तस्बिरहरु संकलन गरी फोटोमा क्रेडिड उल्लेख गराइ स्टीकर, पोष्टर, ब्याच, होर्डङबोर्डलगायतका उत्पादन गर्ने उल्लेख छ।

प्रभावकारी हुने गरि उद्घाटन कार्यक्रम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिन आग्रह गरेका छन्। ‘सुरुवातमै नराम्रो भएपछि राम्रो गरेपनि सन्देश नकारात्मक जान्छ,' सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले हामीले पहिलो कार्यक्रमलाई राम्रो बनाउने तर्फ ध्यान दिउ। वर्षभरी नै भ्रमण वर्ष रहेकाले अन्य कार्यक्रम तयारी गर्न छलफल गरि निर्णय मा पुग्ने तयारी गरिएको  छ 

उनले सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको प्रदेश भएपनि प्रचार नहुँदा ओझेलमा रहेको बताए। ‘यो प्रदेश सांस्कृतिक, भौगोलिक, धार्मिक, एतिहासिकलगायतका विभिन्न पर्यटकीय स्थलहरुमा धनी छ,’ उनले भने 'तर, प्रचार–प्रसार प्रभावकारी नहुँदा पर्यटक भित्र्याउन नसकेका बताय र यो भ्रमण बर्ष सफल बनाउने तयारी  गरिएको छ 

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भनिन् ‘पर्यटकलाई सहज भएका पर्यटकीय स्थलमा घुमाउने, सम्भाव्यता पहिचान भईसकेका स्थानमा भौतिक संरचना निर्माण गर्ने र थप नयाँ पर्यटकीय सम्भाव्यताको अध्ययनको कार्यलाई अघि बढाउने मन्त्रालयको योजना रहेको छ।’ उनले प्रदेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएपनि भौतिक पूर्वाधार नहुँदा समस्या भइरहेको बताइन्। मन्त्री भट्टले भनिन् ‘तत्कालै पर्यटकलाई जहाँ सहज छ। त्यस स्थानको प्रचार-प्रसार गरिनु पर्छ र सबै लाई आफ्नो ठाउ बाट सक्रिय भयर लाग्न र भ्रमण बर्ष सफल बनाउन सबै को महत्त्वपूर्ण भुमिका हुने भन्दै अनुरोध गर्नु भयो



लाखौं युवा लाई रोजगारी दिदै केपि ओलि सरकार

online news

लाखौं युवालाई  रोजगारी दिदै सरकार 


नारायणगढ , १२ पौष । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न सरकार को तयारी रहेको छ


सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम ९पीएमइपी० अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी शुरु गरेको छ र लाखौं युवा हरु प्रबाभित हुने देखिन्छ

श्रम रोजगार तथा साजिक सुरक्षा मन्त्रालयका सहसचिव ढा नारायण रेग्मीले रोजगारी सृजनाका लागि श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आयोजना माग गरिएको बताए। यो समाचार आजको पाथीभरा निउजमा छ

यो स्थानीय सरकार ले संचालन गरिने र थुप्रै बेरोजगारी युवा ले देस भित्र रोजगारी पाउने भयका छ्न र आब रोजगारी को लागि बिदेस जानु पर्नी समस्या मा कमि आउने छ
र देस भित्र नै रोजगारी मिल्ने छ ।



साकाहारी खाना मानव स्वास्थ्य को लागि फाइदा जनक बदिमान हुन्छ

alt









साकाहारी भोजन मानव स्वास्थ्य को लागि फाइदाजनक र बुद्धिमान 

online news 
28 december 2019
मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।

साथै यसले मानिसलाई बुद्धिमान बनाउँछ ।तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भो जन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ ।

मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपाइ कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । 

यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना
मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्ष भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ । अनुसन्धानकर्ताका अनु सार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ 

सहकारी भोजन खाना मानव को आयु बढनु को साथै स्वास्थ जीवन जिउन सकिन्छ र अहिले विश्व को परिवेश मा सहकारी खाना को बढी प्रयोग भयको देखिन्छ र हरेको रोजाइ मा पर्न सफल भयको छ।

अहिले को मानवीय स्वास्थ्य मा फाइदाजनक खाना को रुप मा लिइन्छ  

जिबन मा भुल्न नसकिने पल हरु

भुल्न नसकिने जीवन का पल हरु:

1) आफ्नो माया गरेको मान्छे 5 साल पछि यक्कासी अचानक भेट भयर माया को प्रपोज गरेको पल
2)आफू भन्दा बढी माया गर्नी मान्छे को अन्तै विवाह हुँदै अन्तिम पत्र र भेट को पल
3)जिबन भरी सगै मर्नी बाच्नी कसम खायको मायलु को अन्तिम बिधाइ को पल
4)मान्छे ले सोच्दै नसोचेको पल अचानक जिबन मा आयो भनी त्यो पल
5) जिबन को अन्तिम पल लागि तड्पी रहेको बेला मा तपाई लाई कसै ले बचायर नया जीवन दिदा को पल
6) सारै दुख मा टड्पी रहेको बेला अचानक सुख को पल आयो भनी त्यो पल
7) जिबन का संघर्ष को पल

मानिस ले आफ्नो बिचार लाई परिवर्तन गरेर सोछ बिचार गरेर निर्णय गर्दा सहि निर्णय गर्न सकिन्छ



नेपालीहरू अधिकॉश आफूले नजानेको कुरा जानेको छैन भन्न नै चाहदैनन्।
कसैले तपाईको कुरा मिलेर भनेर सच्याईदियो भने आफूलाई होच्याएको ठान्छन्।
कसैले उसको विचार बिपरित बोल्यो भने झनक्क रिसाउछन्।

तर, बिकसित देशका मान्छेहरू हाम्रो ठिक बिपरित सोच्छन्।
बिपरित बिचारलाई सम्मान गर्दै झन् ध्यान दिएर सुन्छन्। विचारहरू माझामाझ गरेर निर्क्यौलमा पुग्छन्। अनि त्यो संश्लेषित  विचारलाई सबैको साझा मानेर कार्यान्वयन गर्नमा लाग्छन्।
नेपालीहरूको  पनि बौद्धिक बैचारिक समृद्धि गर्नका लागि बिकसित देशका जनताले जस्तो विचारगर्ने, सोच्ने संस्कार सिकाउन जरूरी छ।

Visit Nepal 2020 photographer gallery

Visit nepal 2020 life time experiences photo gallery 

peaceful place of Nepal 
start visit nepal 2020 january 1 




















 Thank you 

प्रधानमन्त्री को सपना साकार हुँदै विभिन्न संस्था सग सम्झौता गर्दै


प्रधानमन्त्री केपि ओलि को सपना साकार हुँदै 


Online news
26 december 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको वताउनु भएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि हुनु भएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने वताउनु भएको हो ।
‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं । सामाजिक न्याय सहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

banana was useful fruits केरा खाना ले मानव स्वास्थ्य मा हुने रोचक फाइदाहरु



Online news 
25 december 2019
केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।
केरा अलि राम्रो सग पाकेको र बोक्रा मा कालो दाग बसेको केरा स्वास्थ्य को लागि बढी लाभ दायक मानिन्छ र मानिस तवल बढाउन र यौन शक्ति बढाउन नि प्रयोग गरिन्छ 
साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । १२ फाईदाहरु यसप्रकारका छन् :
१. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।
२. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
५. केरामा अत्यधिक फाइवर पाइन्छ
६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।
७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ,
८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा
१०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।
११. केरा मा विभिन्न रोज सग प्रतिरोध गर्नी छेमता हुन्छ र  बिरामी ले प्रयोग गर्दा लाभ मिल्छ 
१२.केरा मोटो मान्छे र तवल बढी भयको मान्छे ले कम प्रयोग गर्दा राम्रो हुन्छ 

new love story म मेरो बिगत का त्यो दिन का पल हरु कहिलै भुल्न सक्दिन


Online news.com
25 december 2019
मेरो नाम बिनिता हो मेरो उमेर 20 साल कि भय म तपाई हरु लाई मेरो जिबन को यथार्थ घटना बताउन गै रहेको छु
म बाबा आमा को यक्लो छोरी सानै देखि चुलबुले स्वाभाब कि सुन्दर केटि हु

सानै देखि सुन्दर भएको कारण ले होला मन पराउने प्रपोज गर्नी केटा हरु को कमि हुन्थेन   र तर मलाई त कुनै केटा  मन पर्थेन किन हो तेसौ ले जस्ले प्रपोज गरे पनि ठाडै असुइकार गरिदिन्थे
म तेस्तै 18 बर्ष को थिय मलाई नया नया ठाउ घुम्न मन पराउथे  र स्कुल पनि जाडो को  छुटी थियो तेसै कारण ले घुम्न को लागि मामा घर जानी निर्णय गरे र घरका लाई सोधेको जानी अनुमती दिनु भयो

मामा घर तिर लाग्य अचानक बस यक जना  केटा मेरो नजर मा पार्‍यो र उस को र मेरो नजर जुधन लाग्यो तर पनि को हो कहाँ को हो चीन जान थियन तर पनि यक अर्को मा नजर जुध्न थाल्यो अलि अगाडि स्टेशन मा गय पछि मेरो नजिक को सिट खाली भयो तेहि मौका छोपेर तेहि केटा मेरो आड मा आयर बस्यो
मलाइ त झन डर लाग्न थाल्यो मन परायको तर चीन जान नभएको केटा सग यौटै सिट मा बस्नु परेको थियो त्यो पनि पहिलो चोटि मन मा डर अनि खुसी लाग्दै थियो
अलि अगाडि गय पछि उस ले मेरो नाम सोध्यो र परिचय गर्न लागियो उस को नाम राज रहेछ उ पनि मेरो मामा को गाउँ को नै रहेछ गफ गर्दै अगाडि बढाउने क्रम मा गाडी को चाल सगै कहिले यता कम्मर मा टच हुन्छ कहिले उस को शरीर मा टच हुन्छ
यसै गर्दै मिठा मिठा गफ गर्दै अगाडि बढेको थियौ गाडी हलिने क्रम मा उसको हात मेरो छाती मा पार्‍यो फस्ट टाइम मर्द को हात छाती परेको थियो तेसै ले कस्तो रमाइलो फिल गर्दै थिय मन ले त अझै परे नि हुन्थ्यो जस्तो भयको थियो तर लाज पनि लागि रहेको थियो
लामो यात्रा को कारण ले थाकेकी थिय र निदाय जस्तो गरेकी थिय मुङ्लिन पुगेको त बाटो बनाउन लागेको कारण ले 5 घन्टा जाम मा परियो तेहि कारण ले झमकै रात परेको थियो गाडी भित्र अधेरो थियोे तेसै ले उस्का हात कम्मर यक आर्को मा छोयिन्थे  तेहि अध्यारो को फाइदा उठाउदै मेरो छाती तिर हात आउन थाल्यो फास्ट टाइम यस्तो भयको थियोे तर केही बोल्न सकि रहेको थियन र कता कता रमाइलो पनि भै रहेको थियो
यसरी नै अगाडि बढदै गयौ बाटो मा उस्ले मलाई आफ्नो मोबाइल नम्बर पनि दियो र घर आइ पुगेको ले छुटिने बेला भयको थियो कल गर्नु ल भन्दै बिदा माग्नु भयो त्यो दिन को यात्रा सारै रमणीय भयको थियो यो  यात्रा म कहिलै भुल्न सक्दिन
राती अचानक कल आय्यो र हामी यक आर्को मा घन्टौ घन्टा बात गर्न लाग्यौं र सबै कुरा सियर गर्न लाग्यौ र सारै नजिक हुन लाग्यौ र उस्ले मामा को गाउँ तिर घुमाइदिन्छु भन्दै भेटनी प्रस्ताव गर्‍यो
र यकान्त ठाउँ मा भेटने कुरा मा सहमत भयौ र भेट पनि भयो र माया प्रेम को गफ गर्दा गर्दै दिन बित्यो र रात परि सकेको ले उसले यतै होटल मा बस्नी प्रस्ताव गर्‍यो र मामा लाई कल गरेर म आज साथी को बस्नी भय भनेर खबर गरि दिय र राज सग होटल मा बस्न समर्थन जनाय नबसौ भने नि गाडी पनि नपाइने र बाध्यता ले गर्दा बस्नु पार्‍यो
होटल मा रुम बुकिङ गर्नु भयो र रुम मा गयौ मेरो फस्ट टाइम यसरी घर छोडेर केटा सग होटल मा बसेको थिय तेसै ले लाज डर लागि रहेको थियो र खाना खायर सुत्न लाग्यौ र उ त कपडा पुरै खोलेर कछा मात्र लगायर सुत्न लाग्यो मलाई नि कपडा खोलेर सुत्न अनुरोध गर्‍यो  तेसै ले मैले पनि पेन्टी र बरा मात्र लगाय सुते तर फस्ट टाइम भयर लाज लागि रहेको थियो
उस ले त मलाई मसार्न लाग्यो र ब्ररा र पेन्टी नि खोली दियो र पुरै नाङ्गै बनाइ दियो र मेरो दूध माडन थाल्यो र कम्मर मुनि पनि हात लान थाल्यो यसै क्रम मा रमाइलो र गरम हुँदै थियौ
यक्कासी उस्ले यस्तो प्रयास गर्‍यो तर मैले मानिन
  उस को  त्यो देखेर त मलाई डर लाग्यो र म तेहा बाट निस्कियर भागे  त्यो दिन

हाम्रो लागि दुई को लागि कहिलै भुल्न सक्दिन र उस लाई बिवाहा गर्नी प्रपोज गर्छु त अहिले कुनै वास्ता गर्दैन र कल पनि गर्दैन भेटन नि खोज्दैन के गर्नु होला केटा मान्छे को जात यस्तो हुदा रहेछ्न आफ्नो चाहाना  पूरा गर्न नपाए पछि उहाँ ले  वास्ता गर्न छोड्नु भयो  तेसै ले अहिले का युवती हरु होशियार रहनु पर्दो रहेछ तपाई को जीवन मा नि यस्तो घटना हुन सक्छ होशियार रहनु होला ।

धन्यवाद कस्तो लाग्यो कमेन्ट गर्नु होला


नारायणी नदि मा पानी जाहज को सफल परिक्षमण सरकार ले आफ्नो लक्ष्य पूरा गर्दै


नारायणगढ 8
अन्लाईन निउज . कम 
अहिले को सरकार को सपना आफ्नो पानी जहाज होस यसै को लक्ष्य अनुसार अगाडि बढेको सरकारले नारायणी नदि मा पानी जहाज को सफल परिक्षण गरेको छ 

भ्रमण बर्ष 2020 सगै सन्चालन मा आउने र सरकार  र को सपना पूरा हुने लक्ष्य रहेको छ 

यो जहाज। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले १५ करोड रुपैयाँको लागतमा यसलाई दुई वर्ष लगाएर नारायणीमै बनाएको हो। यसमा सिसा राख्न र शौचालय बनाउन मात्र बाकी रहेको छ 
 नया बर्ष को सुरुवात लगत्तै सन्चान मा आउने छ आज कम्पनी ले सफल परिक्षण गरेको छ 
 भिजिट नेपाल 2020 को लागि र देस र जनता को हित को लागि बनाइएको यो जहाज ले नेपाल को बिकास लाई तीव्रता पायको छ र यो सरकार लाई सम्मान ब्यात गर्न चाहान्छु 

पुस 16 गते दसरथ रंगशाला जाउ र भ्रमण बर्ष को सुरुवात को रमाइलो लिउ

पुस 16 गते दसरथ रंगशाला जाउ 



24 december 2019
काठमाडौ  9
यहि मिति पुस 16 गते हुन गै रहेको भ्रमण बर्ष 2020को सुरुवात मा विभिन्न कार्यक्रम गरि भ्रमण बर्ष 2020 को सुरुवात गरिने कार्यक्रम रहेको छ

यो  कार्यक्रम मा सहभागी हुन पर्यटन मन्त्री योगेश भट्टराई ले सबै लाई आह्वान पनि गर्नु भयको छ
र दसरथ रंगशाला मा हुन गै रहेकोे यो कार्यक्रम मा विभिन्न सास्कृतिक कार्यक्रम हुने र पर्यटन हरु लाई मनोरञ्जन हुने खाल का कार्यक्रम गरिने र देस भरी नै यस्ता कार्यक्रम गरिने जानकारी गराउनु भयो

सरकार को लक्ष्य उदेश्य अनुसार 50 हजार पर्यटन भित्र्याउने र देस लाई पर्यटन को प्रबर्द्धन गरेर देस लाई समृद्ध बनाउने सरकार को लक्ष्य र उदेश्य रहेको छ


विभिन्न देस बाट आयको पर्यटन ले देस का नया ठाउ हरु घुम्ने र लुकेर रहेको पर्यटकीय स्थल लाई विश्व मा चिनाउने र उनी हरु ले ल्यायको पुजि बाट देस र जनता को जिबन स्थर माथी उस्किने र देस धनी हुने छ र विश्व ले हाम्रो देस लाई चिन्ने छ

सरकारले ले अगाडि सारेको यो जनता को हित मा गरिने यो कार्यक्रम लाई सबै ले आफ्नो ठाउ बाट सक्दो सहयोग गर्नी बेला आयको छ
सरकारले गरेको यस्तो काम लाई सबै ले सम्मान गर्नु पर्छ र पूरा समर्थन जनाउनु पर्छ नकारात्मक सोच राखेर गल्ती कमजोर खोजेर सरकार लाई गाली गर्नी नकारात्मक कुरा फैलाउने र नराम्रो फोटो पोस्ट गरेर बदनाम गर्न नहुने पर्यटन मन्त्री को आग्रह छ

यो कार्यक्रम मार्फत देस भरी जन स्थर मा आफ्नो ओर पर का बाटो मठ मन्दिर धार्मिक स्थल पर्यटकीय स्थल हरु सरसफाइ मर्मत सम्भार गर्नु पर्नी ठाउ हरु जन स्थर बाट नि गरिनु पर्नी र सरकार लाई सहयोग गर्नु पर्नी जानकारी गराउनु भयो

यो कार्यक्रम 10 साल सम्म निरन्तरता दिइने कुरा जानकारी गराउनु भयो  सरकार को यस्तो सम्मान योग्य कार्यक्रम लाई सक्दो सियर गरौ र पुस 16 गते सबै जना दसरथ रंगशाला गयर भरपुर रमाइलो गरौ
धन्यवाद

कालापानी सिमा विवाद सुल्झाउन भारत सरकार बार्ता गर्न तयार रहेको खुलासा




काठमाडाैँ, 9 पुष । भारतले कालापानी क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै छलफलबाट समस्या समाधान गर्न सकिने जवाफ नेपाल सरकारलाई पठाएको छ ।

नेपालले कुटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो । नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्लेख छ ।

नेपालले मितिसहितको प्रस्ताव गरे पनि भारतले आपसी समझदारीमा उपयुक्त मिति तय गर्ने बताएको छ । यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ । नेपालले पठाएको पत्रमा पनि यही संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउने उल्लेख थियो ।

सरकारले पठाएको नोट लाई प्रतिउतर गर्दै भारत सरकार बार्ता मार्फत समस्या को सामधान गर्न  भारत सरकार ले पुरै तयारी गरेको छ

अहिले को सरकार को चाहना र नेपाली जनता को आह्वान मा सरकारले चालेको यो पल कदमी लाई सम्मान छ र छिटोभन्दा छिटो सिमा विवाद अन्ते गरि समस्या को सामधान गरि हाम्रो भुमी फिर्ता गराउनु पर्नी सरकार को ठूलो जिम्मेवारी पनि हो

सरकारले आफ्नो जिम्मेवारी पूरा गरेर छिटोभन्दा छिटो हाम्री भुमी काला पनि लिपुलेक लिम्पियाधुरा फिर्ता गरोस् सरकार प्रती पुर्ण समर्थन रहेको छ
कामना गरौ छिटै हाम्रो भुमी फिर्ता आउने छ यो समाचार निउज 24 बाट प्रप्त भयको हो
धन्यवाद 
 अन्लाईन निउज . कम

पढनु पर्नी जीवन उपयोगी काहानी हरु

hi wel come my online news page

1)जाडो निरन्तर वृद्धि हुँदै छ बच्चा बुढा बुढी बुबाआमा लाई जाडो गारो नबनोस  
यिनीहरु को सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो 
सबैले आफू सगभयका प्रयोग नगरिने साइज नमिल्ने मन नपरेर राखेका कपडाहरु गरिब दुखीलाई वितरण कार्य सबैले आफ्नो ठाउ बाट छिटो सुरुवात गरौ मानव सेवा नै ठुलो धर्म हो

2)गोकर्ण रिसोर्टको जमिन राजाको पाला देखि भाडामा दिदै आयको त्यो जमिन अहिले को सरकारले कानुनअनुसार म्याद थप्दा काङ्ग्रेस लाई किन टाउको दुखेको ? 
खाली जमिन राखेर बादर हिन्दा  फाइदा कि जनताले भाडामा लियर ब्यापार गरेर सरकार लाई भाडा र 400 जनतालाई रोजगारी दिदा फाइदा ?

3)जीवन जीउन'देखि खिन्न छ जिन्दगी!
देखे सोचेभन्दा धेरै भिन्न छ जिन्दगी!

लक्ष्य उदेश्य गन्तव्य'पनि होइन मृत्यु;
धेरैपल्ट हारे"पनि भिड्न छ जिन्दगी!

हौसला हैन हतोत्साही' मिल्छ यहाँत;
अतृप्त संघर्ष गरि हिड्न छ जिन्दगी!

न जिउन न मर्न सजिलो छ 'आखिर्;
एकदमै'नजिकैबाट चिन्न छ जिन्दगी!