पढनु पर्नी जीवन उपयोगी काहानी हरु

hi wel come my online news page

1)जाडो निरन्तर वृद्धि हुँदै छ बच्चा बुढा बुढी बुबाआमा लाई जाडो गारो नबनोस  
यिनीहरु को सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो 
सबैले आफू सगभयका प्रयोग नगरिने साइज नमिल्ने मन नपरेर राखेका कपडाहरु गरिब दुखीलाई वितरण कार्य सबैले आफ्नो ठाउ बाट छिटो सुरुवात गरौ मानव सेवा नै ठुलो धर्म हो

2)गोकर्ण रिसोर्टको जमिन राजाको पाला देखि भाडामा दिदै आयको त्यो जमिन अहिले को सरकारले कानुनअनुसार म्याद थप्दा काङ्ग्रेस लाई किन टाउको दुखेको ? 
खाली जमिन राखेर बादर हिन्दा  फाइदा कि जनताले भाडामा लियर ब्यापार गरेर सरकार लाई भाडा र 400 जनतालाई रोजगारी दिदा फाइदा ?

3)जीवन जीउन'देखि खिन्न छ जिन्दगी!
देखे सोचेभन्दा धेरै भिन्न छ जिन्दगी!

लक्ष्य उदेश्य गन्तव्य'पनि होइन मृत्यु;
धेरैपल्ट हारे"पनि भिड्न छ जिन्दगी!

हौसला हैन हतोत्साही' मिल्छ यहाँत;
अतृप्त संघर्ष गरि हिड्न छ जिन्दगी!

न जिउन न मर्न सजिलो छ 'आखिर्;
एकदमै'नजिकैबाट चिन्न छ जिन्दगी!


No comments:

Post a Comment

सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला