Search This Blog
- January 2020 (3)
- December 2019 (16)
Online news
About Me
सबै भेटियो तर सम्पादक ज्यु हरु को मुटु भेटियन
सबै भेटियो तर सम्पादक को मुटु भेटियन अनायासै एकदिन् प्रधानमन्त्रीले सम्पादकहरुको मुटु छैन भनेपछि सम्पादकज्यूले मुटु हराएको सूचना जारी गर...

नारायणी नदि मा पानी जाहज को सफल परिक्षमण सरकार ले आफ्नो लक्ष्य पूरा गर्दै
नारायणगढ 8
अन्लाईन निउज . कम
अहिले को सरकार को सपना आफ्नो पानी जहाज होस यसै को लक्ष्य अनुसार अगाडि बढेको सरकारले नारायणी नदि मा पानी जहाज को सफल परिक्षण गरेको छ
भ्रमण बर्ष 2020 सगै सन्चालन मा आउने र सरकार र को सपना पूरा हुने लक्ष्य रहेको छ
यो जहाज। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले १५ करोड रुपैयाँको लागतमा यसलाई दुई वर्ष लगाएर नारायणीमै बनाएको हो। यसमा सिसा राख्न र शौचालय बनाउन मात्र बाकी रहेको छ
नया बर्ष को सुरुवात लगत्तै सन्चान मा आउने छ आज कम्पनी ले सफल परिक्षण गरेको छ
भिजिट नेपाल 2020 को लागि र देस र जनता को हित को लागि बनाइएको यो जहाज ले नेपाल को बिकास लाई तीव्रता पायको छ र यो सरकार लाई सम्मान ब्यात गर्न चाहान्छु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला