पुस 16 गते दसरथ रंगशाला जाउ
24 december 2019
काठमाडौ 9
यहि मिति पुस 16 गते हुन गै रहेको भ्रमण बर्ष 2020को सुरुवात मा विभिन्न कार्यक्रम गरि भ्रमण बर्ष 2020 को सुरुवात गरिने कार्यक्रम रहेको छ
यो कार्यक्रम मा सहभागी हुन पर्यटन मन्त्री योगेश भट्टराई ले सबै लाई आह्वान पनि गर्नु भयको छ
र दसरथ रंगशाला मा हुन गै रहेकोे यो कार्यक्रम मा विभिन्न सास्कृतिक कार्यक्रम हुने र पर्यटन हरु लाई मनोरञ्जन हुने खाल का कार्यक्रम गरिने र देस भरी नै यस्ता कार्यक्रम गरिने जानकारी गराउनु भयो
सरकार को लक्ष्य उदेश्य अनुसार 50 हजार पर्यटन भित्र्याउने र देस लाई पर्यटन को प्रबर्द्धन गरेर देस लाई समृद्ध बनाउने सरकार को लक्ष्य र उदेश्य रहेको छ
विभिन्न देस बाट आयको पर्यटन ले देस का नया ठाउ हरु घुम्ने र लुकेर रहेको पर्यटकीय स्थल लाई विश्व मा चिनाउने र उनी हरु ले ल्यायको पुजि बाट देस र जनता को जिबन स्थर माथी उस्किने र देस धनी हुने छ र विश्व ले हाम्रो देस लाई चिन्ने छ
सरकारले ले अगाडि सारेको यो जनता को हित मा गरिने यो कार्यक्रम लाई सबै ले आफ्नो ठाउ बाट सक्दो सहयोग गर्नी बेला आयको छ
सरकारले गरेको यस्तो काम लाई सबै ले सम्मान गर्नु पर्छ र पूरा समर्थन जनाउनु पर्छ नकारात्मक सोच राखेर गल्ती कमजोर खोजेर सरकार लाई गाली गर्नी नकारात्मक कुरा फैलाउने र नराम्रो फोटो पोस्ट गरेर बदनाम गर्न नहुने पर्यटन मन्त्री को आग्रह छ
यो कार्यक्रम मार्फत देस भरी जन स्थर मा आफ्नो ओर पर का बाटो मठ मन्दिर धार्मिक स्थल पर्यटकीय स्थल हरु सरसफाइ मर्मत सम्भार गर्नु पर्नी ठाउ हरु जन स्थर बाट नि गरिनु पर्नी र सरकार लाई सहयोग गर्नु पर्नी जानकारी गराउनु भयो
यो कार्यक्रम 10 साल सम्म निरन्तरता दिइने कुरा जानकारी गराउनु भयो सरकार को यस्तो सम्मान योग्य कार्यक्रम लाई सक्दो सियर गरौ र पुस 16 गते सबै जना दसरथ रंगशाला गयर भरपुर रमाइलो गरौ
धन्यवाद
No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला