भुल्न नसकिने जीवन का पल हरु:
1) आफ्नो माया गरेको मान्छे 5 साल पछि यक्कासी अचानक भेट भयर माया को प्रपोज गरेको पल
2)आफू भन्दा बढी माया गर्नी मान्छे को अन्तै विवाह हुँदै अन्तिम पत्र र भेट को पल
3)जिबन भरी सगै मर्नी बाच्नी कसम खायको मायलु को अन्तिम बिधाइ को पल
4)मान्छे ले सोच्दै नसोचेको पल अचानक जिबन मा आयो भनी त्यो पल
5) जिबन को अन्तिम पल लागि तड्पी रहेको बेला मा तपाई लाई कसै ले बचायर नया जीवन दिदा को पल
6) सारै दुख मा टड्पी रहेको बेला अचानक सुख को पल आयो भनी त्यो पल
7) जिबन का संघर्ष को पल
Search This Blog
- January 2020 (3)
- December 2019 (16)
Online news
About Me
सबै भेटियो तर सम्पादक ज्यु हरु को मुटु भेटियन
सबै भेटियो तर सम्पादक को मुटु भेटियन अनायासै एकदिन् प्रधानमन्त्रीले सम्पादकहरुको मुटु छैन भनेपछि सम्पादकज्यूले मुटु हराएको सूचना जारी गर...

No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला